प्रधानसेनापति शर्मालाई नियुक्तिपत्र प्रदान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानसेनापति शर्मालाई नियुक्तिपत्र प्रदान


१६ भाद्र २०७८, बुधबार


काठमाडौँ । रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई यही भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गरेकी थिइन् । नियुक्तिपत्र हस्तान्तरण गर्दै सचिव पौड्यालले कायममुकायम प्रधानसेनापति शर्मालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस