२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमबिबिएस अध्ययनरत प्रवीन दुई सातादेखि बेपत्ता

अ+ अ-

चितवन । चितवन मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत प्रवीन बस्नेत झन्डै दुई सातादेखि बेपत्ता भएका छन् ।

भदौ २ गते बुधवार अपराह्न ४ बजेतिर साथीहरुसंँग चिया खाएर आउँछु भनेर डेराबाट हिंंडेका सुर्खेत घर भएका बस्नेत हालसम्म पनि सम्पर्कमा नआएको बस्नेतका भिनाजु टेकराज थापाले बताए ।

हराएको खबर पाएको भोलिपल्ट नै जिल्ला प्रहरी कार्यालयमा बेपत्ता भएको जानकारीसहित खोजीका लागि दाइ प्रभात बस्नेतले निवेदन दिएका थिए ।

उनी चढ्ने मोटरसाइकल भने देवघाट पुल नजिकै पार्किङमा भेटिएको छ ।

उनका दाइ प्रभातले हराएका आफ्ना भाइको खोजी कार्यका लागि सबैसँग अनुरोध गरेका छन् । उनले गहुँगोरो वर्णको ६ फिट अग्ला पावरवाला चस्मा र सेतो टिसर्ट र जिन्स पेन्ट लगाएका बस्नेतलाई देखेमा ९८५८०५३७७३ र ९८५८०५१६७७ मा सम्पर्क गरी या नजिकैको प्रहरी कार्यालय खबर गरिदिन हुन अनुरोध गरेका छन् ।