टेकु प्रहरी परिसर छेउको घरमा आगलागी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टेकु प्रहरी परिसर छेउको घरमा आगलागी


१४ भाद्र २०७८, सोमबार


काठमाडौँँ । काठमाडौँँ प्रहरी परिसर, टेकु छेउमा रहेको एक घरमा आगलागी भएको छ ।

आगो नियन्त्रणका लागि एउटा दमकल पुगेको छ । आगो कसरी लाग्यो भन्ने विषय भने खुलेको छैन् ।

Tags :
प्रतिक्रिया दिनुहोस