एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा नेपाललाई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा नेपाललाई


१३ भाद्र २०७८, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो ।

संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस