विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोले बानेश्‍वरमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोले बानेश्‍वरमा


११ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका छन् ।

काँग्रेसको सभापति पदमा उम्‍मेदवारी दिने निर्णयगरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्‌घाटन गरेका हुन् । उनको सम्पर्क कार्यालयको उद्‌घाटनमा काँग्रेसका नेताहरु उपस्थित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस