आजदेखि काठमाडौँमा भेरोसेलको दोस्रो डोज लगाईदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आजदेखि काठमाडौँमा भेरोसेलको दोस्रो डोज लगाईदै


११ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँमा कोभिड-१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई शुक्रबारदेखि दोस्रो डोज दिन शुरु गरिएको छ ।

गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन थालिएको हो । तीन दिनसम्म चल्ने खोप अभियानमा पहिलो डोज लगाएका ५० वर्षभन्दामाथि उमेर समूहका नागरिकलाई खोप दिइने छ ।

खोप लगाउन जाने नागरिकले पहिलो डोज लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बरको आधारमा खोप दिइने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस