कानुन आयोगको अध्यक्षमा सुवेदी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कानुन आयोगको अध्यक्षमा सुवेदी


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । सरकारले नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वरसिंह सुवेदीलाई नियुक्त गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस