हाम्रो पार्टी सरकारमा सहभागी हुन्छ: नेपाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हाम्रो पार्टी सरकारमा सहभागी हुन्छ: नेपाल


१० भाद्र २०७८, बिहिबार


काठमाडौंँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने बताएका छन् ।

नयाँ दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सरकारमा जाने बताएका हुन् ।

सत्तारुढ गठबन्धनमा आफूहरु भए पनि हिजोका दिनमा भन्न गाह्रो भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस