एमाले प्रदेश-१ संसदीय दलका नेता भीम आचार्यका भाइ मृत भेटिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले प्रदेश-१ संसदीय दलका नेता भीम आचार्यका भाइ मृत भेटिए


१० भाद्र २०७८, बिहिबार


विराटनगर । नेकपा एमाले संसदीय दलका नेता भीम आचार्यका भाइ मृत भेटिएका छन् ।

आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् ।

प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार आज ( बिहीबार) बिहान उनी इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन् ।

मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको छ ।

प्रहरी स्रोतका अनुसार उनी मृत भेटिएको कोठाको भित्रबाटै चुक्कुल लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस