माधव र महन्थको दल दर्ता प्रक्रियाका लागि सकियो सनाखत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माधव र महन्थको दल दर्ता प्रक्रियाका लागि सकियो सनाखत


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखतको काम सकिएको छ ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय सांसदका २० प्रतिशत सदस्यले सनाखत गरेमा आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिने छ ।

नयाँ दल दर्ताका लागि आवश्यक संख्या पुगेको छ । तर यस विषयमा निर्वाचन आयोगका अधिकारीहरुको आधिकारिक भनाइ आएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस