एमाले स्थायी कमिटी बैठक शुरु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

एमाले स्थायी कमिटी बैठक शुरु


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ ।

१० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका छन् ।

बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरुले पनि सहभागी जनाएका छन् ।

बैठकले पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस