एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने


८ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेको आज ११ बजेको लागि तय गरिएको स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ ।

सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज दिउँसो बस्ने जानकारी दिए । सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयन गर्ने समझदारी भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस