सुन तोलामा ३ सय रुपैयाँले घट्यो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुन तोलामा ३ सय रुपैयाँले घट्यो


६ भाद्र २०७८, आइतबार


काठमाडौँ । साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ केही घटेको छ । सुन तोलामा आज (आइतबार) तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आइतबार चाँदी तोलामा १५ रुपैयाँले सस्तिएर ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस