६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्ध एयरले भदौ १६ देखि पोखरा–सिमरा सिधा उडान गर्ने

अ+ अ-

काठमाडौँ । बुद्ध एयरले यही भदौ १६ गतेदेखि पोखरा–सिमरा सिधा उडान सुरु गर्ने भएको छ ।

कम्पनीले सिधा उडानबाट पोखरालाई देशको विभिन्न प्रदेशसँग जोड्ने क्रममा पोखरा–सिमरा सिधा उडान सुरु गरेको हो ।

सुरुमा साताको ३ दिन अर्थात् आइतबार, बुधबार र शुक्रवार पोखरा–सिमरा सिधा उडान हुने छ । त्यस पस्चात यात्रुको मागअनुसार पोखराबाट सिमरामा दैनिक उडान भर्ने योजना कम्पनीले जनाएको छ ।

कम्पनीले पोखराबाट सिमरा उडानको समय १२ः२० र सिमराबाट पोखराको उडान समय १३ः१५ तोकेको छ ।

उक्त उडानबाट दुवै प्रदेश तथा सहरका जनता लाभान्वित हुने कम्पनीको भनाई रहेको छ । यसबाट दुवै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।

जोशीका अनुसार सिमरा-वीरगन्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा चहलपहल बढ्नेछन् । सिमरा-वीरगन्ज देशकै ठुलो औद्योगिक करिडोर भएकोले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने बुद्ध एयरको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस