सुनको भाउ चार सय रुपैयाँले वृद्धि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको भाउ चार सय रुपैयाँले वृद्धि


४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँले बढेको छ ।

आज (शुक्रबार) सुनको भाउ ९१ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार चाँदीको भाउमा कुनै फेरबदल आएको छैन । हिजो (बिहीबार) २५ रुपैयाँ घटेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि त्यही भाउमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस