कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार(आज) सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय पनि गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस