सुन तोलामा ४ सय रुपैयाँले घट्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुन तोलामा ४ सय रुपैयाँले घट्यो


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आज (बिहीबार) सुन तोलामा चार सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९० हजार ८ सय रुपैयाँ तोकिएको छ । यो हिजो (बुधबार)को भन्दा चार सय रुपैयाँ सस्तो हो ।

यस्तै, बुधबार तोलामा १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज (बिहीबार) २५ रुपैयाँले झरेर ११ सय ८० रुपैयाँमा कायम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस