चीनबाट थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चीनबाट थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो


३ भाद्र २०७८, बिहिबार


काठमाडौँ। नेपाल सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्येको आठ लाख डोज भरोसेल खोप नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको हो ।

यस्तै चीनबाट थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज खोप यही अगस्टको अन्तिम साता आइपुग्ने स्वास्थ्य विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस