प्रदेश २ को प्रदेश प्रमुखमा हरि शंकर मिश्र नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रदेश २ को प्रदेश प्रमुखमा हरि शंकर मिश्र नियुक्त


३२ श्रावण २०७८, सोमबार


काडमाडौँ । सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ । 

मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए । 

अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस