शताब्दी पुरुष सत्य मोहन जोशीलाई अक्सिजन मेसिन हस्तान्तरण « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

शताब्दी पुरुष सत्य मोहन जोशीलाई अक्सिजन मेसिन हस्तान्तरण


३० श्रावण २०७८, शनिबार


काठमाडौँ । शताब्दी पुरुष सत्य मोहन जोशीलाई आज अक्सिजन मेसिन हस्तान्तरण गरिएको छ ।

जोशीको स्वास्थ्यको ख्याल गर्दै उनकै निवासमा पुगेर अक्सिजन मेसिन प्रदान गरिएको हो ।

नेपाली इतिहासका धरोहर, संस्कृतिविद् जोशीलाई आयरल्यान्ड सोसाइटी अफ नेपालका दिपेश शाक्य, नेपाल च्याप्टरका अध्यक्ष सुरेन शाक्य र गंगाबहादुर नेम्कुलले संयुक्त रुपमा अक्सिजन मेसिन प्रदान गरेका हुन् ।

सोसाइटी अफ नेपालका अध्यक्ष दिपेश शाक्यले जोशी आफै नेपालको संस्कृति भएकाले उनको संरक्षण र सम्बद्धनमा ध्यान दिन सरकारलाई आग्रह समेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस