देउवा निकट जिल्ला सभापतिहरूले भने – अहिले महाधिवेशन हुँदैन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

देउवा निकट जिल्ला सभापतिहरूले भने – अहिले महाधिवेशन हुँदैन


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरूले अहिले महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् ।

बिहीबार ललितपुरको समिट होटेलमा बसेको भेलाले ६ बुँदे निष्कर्षसहितको सुझाव तयार पारेको हो । भेलाले कोरोना अवधिलाई आधार मानेर महाधिवेशनको अर्को मिति तय गर्न सुझाव दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस