प्रदेश २ लोक सेवा : सहायक चौथो र पाँचौँ तहका लागि विज्ञापन आह्वान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश २ लोक सेवा : सहायक चौथो र पाँचौँ तहका लागि विज्ञापन आह्वान


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ । प्रदेश २ लोक सेवा आयोगले प्रदेश निजामती सेवाका लागि सहायक पाँचौँ र चौथो तहका लागि विज्ञापन आह्वान गरेको छ ।

अप्राविधिक तर्फ प्रशासन, लेखा, राजश्व तथा प्राविधिकतर्फ इन्जिनियरिङ, कृषि, शिक्षा, वन र स्वास्थ्य सेवातर्फका लागि पाँचौँ र चौथो तहका कर्मचारी माग गरिएको छ ।

भदौ १५ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकिएको छ । दोब्बर दस्तुर तिरेर भदौ २३ गतेसम्म दरखास्त दिन सकिने छ ।

विज्ञापन :

Tags :
प्रतिक्रिया दिनुहोस