राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ पेस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ पेस


२६ श्रावण २०७८, मंगलबार


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी प्रतिवेदन पेस गरिएको छ ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेस गरेका हुन् । यस्तै गुरुङले ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेस गरे ।

यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ राष्ट्रियसभा समक्ष पेस गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस