असोज मसान्तभित्र एक तिहाइ र चैतभित्र सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

असोज मसान्तभित्र एक तिहाइ र चैतभित्र सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने


२४ श्रावण २०७८, आइतबार


काठमाडौँ । आइतबार सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

सत्ता गठबन्धनले कोभिड–१९ विरुद्धको असोज मसान्तभित्र एक तिहाइ चैतभित्र सबै नागरिकलाई खोप लगाउने घोषणा गरेको छ ।

आज सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धनको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले चैत मसान्तसम्म सबैलाई खोप उपलब्ध गराउने जनाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस