२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रणाली परिवर्तन भए मात्रै देश विकास हुन्छ : अध्यक्ष थापा

अ+ अ-

चितवन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पात्र फेरिएर नभई प्रणाली परिवर्तन भए मात्रै देशको विकास हुने बताएका छन्।

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै थापाले २०६२/०६३ को राजनीतिक परिवर्तनपछि अवलम्बन गरिएका अवधारणाहरु गलत भएको भन्दै यसले देशमा शान्ति, स्थायित्व र समृद्धि हासिल हुन नसक्ने पछिल्ला घटनाहरुले प्रमाणित गरेको दाबी गरे।

दुई तिहाइको सरकारसमेत टिक्न नसकेर देशमा अस्थिर राजनीति सुरु भएको भन्दै अव चाँडै गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताका विषयमा पुनर्विचार गर्नुपर्ने बताए ।

साथै नेपाली नागरिक जयसिँह धामीको घटनामा सरकारले भारतसँग कुनै विरोध जनाउन नसकेकोप्रति पनि उनले सरकारको आलोचना गरे।

धामीको परिवारलाई उचित क्षतिपूर्ति सहित घटनामा संलग्न भारतीय एसएसवीलाई कडा कारबाहीको दायरामा ल्याउन दबाब आवश्यक रहेको थापाले उल्लेख गरे ।