एमाले नेता भट्टराईलाई मातृशोक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एमाले नेता भट्टराईलाई मातृशोक


२३ श्रावण २०७८, शनिबार


काठमाडौँ । एमाले नेता तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईलाई मातृशोक परेको छ ।

भट्टराईकी ९५ वर्षीया आमा महेन्द्रादेवी भट्टराईको शनिबार साँझ ५ बजेर २० मिनेटका निधन भएको पारिवारीक स्रातले जानकारी दिए ।

पारिवारिक श्रोतका अनुसार महेन्द्राकुमारीको जन्म बिक्रम् सम्वत १९८२ साल मंसिर २८ गते भएको थियो ।

उनको अन्तिम संस्कार आइतबार विहान पशुपति आर्यघाटमा गरिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस