काठमाडौँ उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

काठमाडौँ उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञँ थप सात दिन निषेधाज्ञा लम्ब्याइएको छ।

काठमाडौँका तीन जिल्ला प्रमुखको मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। पछिल्लो समय जारी निषेधाज्ञा बुधबार सकिँदैछ।

सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस