प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत ऱ्याान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त भेटमा उनीहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अमेरिकाले नेपाली सेनालाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पुर्‍याउदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस