जिउनु छ साथमा भन्दै पुष्प र प्रकृतिले गरे रोमान्स « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिउनु छ साथमा भन्दै पुष्प र प्रकृतिले गरे रोमान्स


१९ श्रावण २०७८, मंगलबार


काठमाडैँ । पछिल्लो समयका चर्चित गायकद्धय प्रताप दास र अस्मिता अधिकारीको नयाँ गीत ‘जिउनु छ साथमा’ सार्वजनिक भएको छ । उक्त गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनि गरिएको हो ।

ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको गीतमा प्रेमिल जोडीको भावनालाई समेटिएको छ ।

सो गीतमा नायक तथा मोडल पुष्प खड्का, प्रकृति घिमिरे र छत्र श्रेष्ठ फिचर्ड छन् ।

गीतको भिडियोलाई कलाकार सुलेमान शंकर (इकु)ले निर्देशन गरेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ :

Tags :
प्रतिक्रिया दिनुहोस