लोक सेवा आयोग जलेश्वर कार्यालयको प्राविधिक सहायकको नतिजा सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवा आयोग जलेश्वर कार्यालयको प्राविधिक सहायकको नतिजा सार्वजनिक


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । लोक सेवा आयोग जलेश्वर कार्यालयको प्राविधिक सहायकको लिखित परीक्षा सार्वजनिक भएको छ ।

राजपत्र अनङ्कित प्रथम श्रेणी शिक्षा सेवा र कृषि सेवा अन्तर्गतका विभिन्न पदहरूको नतिजा सार्वजनिक भएको हो ।

शिक्षा सेवा तर्फ पुस्तकालय सहायक र प्राविधिक सहायक, कृषि सेवातर्फ बागवानी प्राविधिक सहायक, पशु स्वास्थ्य प्राविधिक, खाद्य निरीक्षकको नतिजा सार्वजनिक भएको छ ।

नतिजा :

Tags :
प्रतिक्रिया दिनुहोस