स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

सोमबार (आज) आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

श्रेष्ठले मन्त्री रहञ्जेलसम्म आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट राजीनामा दिनेसमेत बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस