लोक सेवा दिपायल कार्यालयको प्राविधिक सहायक पदहरूको नतिजा सार्वजनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लोक सेवा दिपायल कार्यालयको प्राविधिक सहायक पदहरूको नतिजा सार्वजनिक


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । लोक सेवा आयोग दिपायल कार्यालयको प्राविधिक सहायक पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगको दिपायल कार्यालयको विज्ञापनमा दरखास्त दिई परीक्षा दिएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

शिक्षा, वन, कृषि सेवा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणीका प्राविधिक सहायक पदहरूको नतिजा प्रकाशित भएको छ । परीक्षा गत फागुनमा सञ्चालन भएको थियो । भदौमा अन्तर्वार्ता तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस