नागरिक उड्डयनको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ७ सदस्यीय उपसमिति गठन « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   
नागरिक उड्डयनको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ७ सदस्यीय उपसमिति गठन

१७ श्रावण २०७८, आइतबार

नेपाल नागरिक उड्डयन प्राधिकरण

काठमाडौँ । नागरिक उडड्यनको क्षेत्रमा देखिएका समस्या र समाधानको उपायको सम्बन्धमा अध्ययन गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ७ सदस्यीय उपसमिति गठन गरेको छ ।

समितिको आइतबार (आज) बसेको बैठकले दिव्यमणि राजभण्डारीको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको हो ।

नागरिक उड्डयन क्षेत्रमा देखिएको समस्या र ती समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेस गर्नका लागि ६ महिनाको समय दिएको बताइएको छ ।

उपसमितिमा सांसदहरूको रुची र चाहाना अनुसार पछि थपसमेत गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस