सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दियो


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ ।

एमालेको माधव नेपाल समुहसमेत सहभागी बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको हो ।

बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस