स्वास्थ्य सेवा आठौँ तह डेण्टल सर्जन पदको नतिजा सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्वास्थ्य सेवा आठौँ तह डेण्टल सर्जन पदको नतिजा सार्वजनिक


१३ श्रावण २०७८, बुधबार


काठमाडौँ । स्वास्थ्य सेवा डेण्टिष्ट्री आठौँ तह डेण्टल सर्जन पदको लिखित नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले गत माघमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

रिक्त रहेको डेण्टल सर्जन पदका लागि गरिएको विज्ञापनमा मधेसी तर्फ एक जनाको माग भएको थियो । जसमा ४७ जनाले आवेदन दिएका थिए । ती मध्ये तीन जना अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

उत्तीर्ण भएका उम्मेदवारहरूको लोक सेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा भदौ २१ गते अन्तर्वार्ता हुने आयोगले जनाएको छ ।

नतिजा :

Tags :
प्रतिक्रिया दिनुहोस