लोक सेवा आयोग धनकुटा कार्यालयको इन्जिनियरिङ सेवातर्फ विभिन्न पदहरुको नतिजा सार्वजनिक (नामावलीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवा आयोग धनकुटा कार्यालयको इन्जिनियरिङ सेवातर्फ विभिन्न पदहरुको नतिजा सार्वजनिक (नामावलीसहित)


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । लोक सेवा आयोग धनकुटा कार्यालयबाट विज्ञापन भएका नेपाल इन्जिनियरिङ सेवा समूह तर्फका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।

राजपत्र अनङ्कित प्रथम श्रेणी असिष्टण्ट केमिष्ट, सर्वेक्षक, मौसम विज्ञान सहायक, सहायक निरीक्षक, जलविज्ञान सहायक, सब– इन्जिनियर सिभल हाइवे र सब–इन्जिनियर सिभिल जनरलको लिखित परीक्षा सार्वजनिक भएको हो ।

लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको असोज ४ गतेदेखि लोक सेवा आयोग धनकुटा कार्यालयमा अन्तर्वार्ता हुने छ ।

नतिजा :

Tags :
प्रतिक्रिया दिनुहोस