सञ्चारको पहुँच बाहिरको बस्ती « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सञ्चारको पहुँच बाहिरको बस्ती


९ श्रावण २०७८, शनिबार


समुद्र सतहदेखि चार हजार २०० मीटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ जिल्लाकै दुर्गम बस्ती याङमा । यस क्षेत्रमा हालसम्म कुनै पनि सञ्चारको पहुँच पुग्न सकेको छैन । तस्वीर : दिलकुमार लिम्बु/रासस

Tags :
प्रतिक्रिया दिनुहोस