राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेश


८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रियसभामा ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गरिएको छ ।

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष प्रतिवेदन पेश गरेका गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही साउन १२ गते अपराह्न १ः०० बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस