२४ घण्टामा २,९७७ जनामा संक्रमण पुष्टि, १,६७८ जना संक्रमणमुक्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२४ घण्टामा २,९७७ जनामा संक्रमण पुष्टि, १,६७८ जना संक्रमणमुक्त


८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्‍यु भएको छ भने, १६७८ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस