२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिका पुन र सुनिता बुढाको तिज कोशेली ‘रिमझिमे झरी’ बजारमा (भिडियोसहित)

अ+ अ-

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली मौलीकता बोकेको तिज गीत ‘रिमझिमे झरी’ काे म्युजिक भिडियो पनि बजारमा आएको छ । बजारमा माैलीकता हराउँदै गएको बेला मौलिकता बोकेको उक्त गीत सार्वजनिक भएको छ ।

पछिल्लो समयकी एकदमै लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री र टिका पुनको कर्णप्रिय आवाजमा सजिएको ‘रिमझिमे झरी’ बोलको म्युजिक भिडियो सार्वजनीक भएको हो । उक्त म्युजिक भिडियो आज बिहान मात्रै रेशम वली नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सो गीतमा सर्जक रेशम वलीले कोरेको शब्दमा रेशम र कबिराज गिरीले संगीत भरेका छन् भने, झलक संगीतमले एरेञ्ज गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियोमा लक्ष्मी गिरी, ममता खड्लुक र कवीराज गिरीलाई देख्न सकिन्छ ।

निर्देशक चन्द्र मन्दिरको निर्देशनमा तयार भएको सो गीतको छायाँकन अर्जुन सापकोटाले गरेका हुन् भने, अंकित खाण ठकुरीले सम्पादन गरेका हुन् ।

भिडियो यहाँ हेर्न सकिन्छ: