भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प


८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिए । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस