अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गरी रकेट आक्रमण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गरी रकेट आक्रमण


एजेन्सी

५ श्रावण २०७८, मंगलबार


एजेन्सी । अफगानिस्तानको राष्ट्रपति कार्यालयलाई लक्षित गरी रकेट आक्रमण भएको छ ।

समाचार संस्था सिन्ह्वाका अनुसार मङ्गलवार राष्ट्रपति असरफ घानीसहित उच्च पदस्थ व्यक्तिहरू इदको प्रार्थनामा सहभागी भइरहेको बेला राष्ट्रपति कार्यालय नजिकै तीन वटा रकेट भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस