२४ घण्टामा २,४४५ जनामा संक्रमण, १२५८ जना संक्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा २,४४५ जनामा संक्रमण, १२५८ जना संक्रमणमुक्त


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना संक्रमणमुक्त भएका छन् भने, ३२ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस