एमाले केन्द्रीय कमिटी बैठक जारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमाले केन्द्रीय कमिटी बैठक जारी


४ श्रावण २०७८, सोमबार


काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बसिरहेको छ। केन्द्रीय कमिटीको १४औँ बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो ।

बैठकमा पार्टीमा रहेको आन्तरिक विवाद, पार्टी अनुशासन, पार्टीले चाल्न सक्ने कारबाहीको कदम, कार्यदलको १० बुँदे सहमतिलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस