राप्रपाले विश्वासको मत नदिने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राप्रपाले विश्वासको मत नदिने


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ ।
राप्रपा सांसद राजेन्द्र लिङदेनले आफू तटस्थ बस्ने जानकारी सदनमा गराएका छन् ।
विगतमा दुई तिहाइको सरकार समेत असफल भएको उदाहरण दिँदै सचेत भएर काम गर्न प्रधानमन्त्री देउवालाई लिङदेनले सुझाए ।
उनले प्रधानमन्त्री निवासलाई पार्टी कार्यालयजस्तो नबनाउन पनि देउवालाई भने ।

Tags :
प्रतिक्रिया दिनुहोस