एसईईको नतिजा नआई ११ कक्षामा भर्ना नगर्न काठमाडौँ महानगरको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एसईईको नतिजा नआई ११ कक्षामा भर्ना नगर्न काठमाडौँ महानगरको निर्देशन


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा शाखाले एसईईको नतिजा प्रकाशन नभई कक्षा ११ मा भर्ना नलिन शिक्षण संस्थाहरुलाई निर्देशन दिएको छ ।

शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले कक्षा ११ को भर्ना नलिन सूचना जारी गर्दै लिएको भए कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस