२४ घण्टामा १,८०१ जनामा संक्रमण, १,६६७ जना संक्रमणमुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ घण्टामा १,८०१ जनामा संक्रमण, १,६६७ जना संक्रमणमुक्त


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,६२८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १,२२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५,७८ जना गरी १,८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ भने, त्यस्तै १६६७ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस