२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश २ : दुई मन्त्रीले दिए राजीनामा, माओवादी केन्द्र सरकारमा सहभागी हुँदै

अ+ अ-

जनकपुरधाम । प्रदेश २ को सरकारमा रहेका सत्ता पक्षका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंहले राजीनामा दिएका हुन् ।

आज मुख्यमन्त्री राउत समक्ष उनीहरूले राजीनामा बुझाएको र नयाँ मन्त्रीहरूको आजै शपथ हुने भएको छ ।

उनीहरूको ठाउँमा माओवादी केन्द्रका भरत साह र रुबी कर्णको नियुक्ति हुने पक्का भएको छ । भरत साहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी भएका छन् ।

आजै दिउँसो ३ बजे नयाँ मन्त्रीहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ । साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’बाट निर्वाचित र कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् ।