चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा दिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा दिने


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा दिने भएकाे छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले उक्त जानकारी गराएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस