लोक सेवा आयोग काठमाडौँ कार्यालयको नायब सुब्बाको नतिजा सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लोक सेवा आयोग काठमाडौँ कार्यालयको नायब सुब्बाको नतिजा सार्वजनिक


२९ असार २०७८, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरहको काठमाडौँ कार्यालयको नतिजा सार्वजनिक गरेको छ । अयोगले काठमाडौँ कार्यालयको विज्ञापनमा लिइएको लिखित परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक गरेको हो ।

काठमाडौँ कार्यालयबाट विज्ञापन भएका खुला तथा समावेशीतर्फको न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद् सेवा राजपत्र अनङ्कित प्रथम श्रेणीको नतिजा सोमबार सार्वजनिक भएको हो ।

लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता भदौ ११ गतेदेखि हुने भनिएको छ ।

नतिजा :

 

 

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस